• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
संसारको सबैभन्दा धनी भिखारीः भिख मागेर करोडौंको सम्पत्ति, मुम्बईमा विलासी…

एजेन्सी । भारतको सन्दर्भमा तपाईंले प्रायः भिखारीहरूलाई बस, रेल वा सडकको चोकमा भिख मागिरहेको देख्नु भएको होला । उनीहरुको गरिबी देखेर धेरैले उनीहरुलाई दया देखाएर भिक्षामा पैसा दिन्छन् तर तपाईलाई थाहा होला कि यी भिखारीहरु मध्ये धेरै यस्ता छन् जसको बैंक ब्यालेन्स तपाईको भन्दा धेरै छ । हो, तपाईंले सही