• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
चिनियाँ अध्यक्ष लि द्वारा भक्तपुर दरबार अवलोकन(फोटोफिचर)

भक्तपुर । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लि झान्शुले आज बिहान भक्तपुर दरबार क्षेत्र अवलोकन गर्नुभएको छ । अध्यक्ष झान्शुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गर्नुभएको थियो । आजै, अध्यक्ष ली झान्शुले अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको