• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
चिनिया विश्वविद्यालयको सँस्कृत मोह

काठमाडौं: विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरिरहेको चिनको बेइजिङ्ग फरेन स्टडी युनिभर्सिटीको टोली बुधबार बाल्मीकि विद्यापीठ पुगेको छ । यसअघि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय सँग सहकार्यका लागि सम्झौता गरिसकेको चिनियाँ टोलीे बुधबार नेपाल सँस्कृत विश्वविद्यालय सँग सम्झौता गर्न बाल्मीकि पुगेको हो। नेसंवि उपकुलपति प्राध्यापक डा. यादव प्रकाश लामिछाने तथा