• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
काठमाडौ महानगरभित्र प्लाष्टिकका फूलको प्रयोगमा प्रतिबन्ध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्कली फूल र सवावटका बस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको छ । सजावटका लागि लुकिछिपी प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी प्राप्त भएको जनाउँदै महानगर प्रहरी बलले पार्टी प्यालेस र होटलहरुमा निगरानी बढाएको जनाएो छ । काठमाडौँ महानगरपालिकाले २०८० साउन १ गतेबाट