• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
प्रचण्डद्वारा स्व. प्रकाश दाहालको शालिक अनावरण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको ककनीमा स्वर्गीय प्रकाश दाहालको शालिक अनावरण गरेका छन् । दाहालको जन्मजयन्तिका अवसरमा आज शालिक अनावरण गरिएको हो । नेपाल पर्वतारोहण संघद्वारा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ६ मा स्वर्गीय प्रकाश दाहालको शालिक निर्माण गरिएको हो । सगरमाथा आरोहण गरेका स्वर्गीय