• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
पुर्वाञ्चल विश्वविद्यालयमा अब २४ सै घण्टा स्वास्थ्य सेवा: डाक्टर सुनिल…

मोरङ । मोरङ क्षेत्र नं ३ का नव निर्वाचित प्रतिनिधीसभा सांसद डा.सुनिल शर्माले पूृर्वाञ्चल विश्वबिद्यालयलाई अब नयाँ ढंगबाट सञ्चालन गर्न आफु लागि पर्ने बताउनुभएको छ । सोमबार मोरङको गोठगाउस्थित पूर्वाञ्चल विश्व बिद्यालयको सभाहलमा आयोजित पत्रकारहरुसंग सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाले आफु यस क्षेत्रबाट निर्वाचन भएलगत्तै बिश्वबिद्यालयलाइ नयाँ व्यवस्थापन