• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
निर्वाचन आयोगद्वारा पूर्वप्रमुख निर्वाचन आयुक्त यादवलाई पर्यवेक्षकको अनुमति दिन अस्वीकार

काठमाडौँ । कुनै राजनीतिक दलको विभागमा आवद्ध भएको भन्दै आफ्ना पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकका रुपमा अनुमति दिन निर्वाचन आयोगले अस्विकार गरेको छ । गत मंसिर २३ मा नेकपा (माओवादी केन्द्र) ले जारी गरेको सूचीमा डा यादव केन्द्रीय निर्वाचन विभागको सदस्य रहेको उल्लेख गरिएको छ । पर्यवेक्षणका लागि उहाँको