• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी हुनु भएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा ७५९ मत पाएर विजयी हुनु भएको छ