• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
नवप्रवेशी चर्च ब्वाइज बन्यो ए डिभिजन लिगको च्याम्पियन

काठमाडौँ । साविक विजेता मच्छिन्द्र फुटबल क्लवलाई हेड टु हेडमा पछि पार्दै यसै सिजन बढुवा भएको चर्च ब्वाईज शहीद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न २५ औं खेलमा थ्री स्टार क्लवसँग गोल रहित बराबरीमा रोकिएसँगै चर्च ब्वाईज एक खेल अगावै मच्छिन्द्रलाई हेड टु