• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
कपिलवस्तुको कृष्णनगरमा कांग्रेसको नेतृत्व

चन्द्रौटा । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार ४९४ मतान्तरले पराजित गर्नुभएको हो । विसं २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी हुनुभएका शाह निर्वाचनको केही समयअघि