• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
९ अर्ब ५४ करोड अमेरिकी डलर सञ्चिति,६.९४ महिनाको वस्तु तथा…

काठमाडौं । नेपाल राष्ट्रबैकले ९ अर्ब ५४ करोड अमेरिकी डलर सञ्चिति रहेको जनाएको छ । बैकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्याङ्कमा आधारित) प्रतिबेदन सार्बजनिक गर्दे उक्त सञ्चिति ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने जनाएको छ । प्रतिबेदन अनुसार वार्षिक औसत मुद्रास्फीति