५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती

घोराही । पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उहाँको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिनुभएको छ । स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैले हेर्नुहुन्छ । तीन वर्षअघि स्ट्रबेरीखेतीमा होमिनुभएका २६ वर्षे

स्ट्रबेरीखेतीबाट वार्षिक रु छ लाख बचत

किसान खड्काले भन्नुभयोे, “कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले छ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प