© 2023
काठमाडौँ । सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न काठमाडौँ महानगरपालिकाले रोक लगाएको छ । पुतली सडक, सिनामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै महानगरपालिकाले नगर प्रहरीमार्फत रोक लगाउन सुरु गरेको हो । महानगरपालिकामा सेकुवाको कारण वायु प्रदूषण भएको, सडक पेटीबाट हिँड्दा यात्रुलाई सास्ती भएको भन्दै कल सेन्टर र वडाहरुमा