२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?
कर्णाली प्रदेशमै ‘सीपमा आधारित प्रथम बृहत् सिकाइ मेला’हुँदै

कर्णाली। कर्णाली प्रदेशमै पहिलो पटक सुर्खेत वीरेन्द्रनगरमा ‘सीपमा आधारित बृहत् सिकाइ मेला’ सञ्चालन हुने भएको छ । सिक्ने र सिकाउने पद्धतिमा नयाँ आयाम प्रबन्ध हुनेगरी सिद्दपाइला इङ्लिस मिडियम सेकेण्डरी स्कुल वीरेन्द्रनगर-१० सुर्खेतले आफ्नो १८औँ स्थापना दिवसका अवसरमा यही फागुन ७ गते ‘सीपमा आधारित सिकाइ मेला’ सञ्चालन गर्ने भएको हो ।