© 2023
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जेनजी पुस्ताको प्रदर्शनले अघि सारेका जायज मागलाई आत्मसात गर्दै बैठकले तिनलाई विधिवत रूपले सम्बोधन गर्न गराउन नेपाली कांग्रेस सदैव प्रतिबद्ध रहेको ठहर गरेको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय, विपी स्मृति भवन, विपी नगर, ललितपुरमा आज बसेको बैठकले जेनजी पुस्ताको