© 2023
काठमाडौं । नेपाल सरकारका सचिवहरूको बैठकले कर्मचारीले पाउँदै आएको बैठक भत्ता कटौती गरेको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा मंगलबार बसेको सचिवहरूको बैठकले देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै खर्च कटौतीको निर्णय गरेको हो । बैठक भत्ता कटौतीसहित कर्मचारीको संख्यासमेत २० प्रतिशत घटाउने निर्णय भएको छ । सरकारी बैठक तथा सेमिनारहरु