१ आश्विन २०८३, बिहीबार
,
Latest
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
महालक्ष्मीलाई बलि ! शिखर बाबाको आपत्ति

काठमाडौं । ललितपुर महानगरपालिका महालक्ष्मीस्थानस्थित प्राचीन महालक्ष्मी मन्दिरमा बलि चढाएको घटनाको शिखर बाबाले आपत्ति जनाउनुभएको छ । सो मन्दिरमा हालै पुगेका बेला बोका बलि चढाएको देख्दा आफू स्तब्ध भएको सिद्ध पुरुष शिखर बाबाले बताउनुभएको हो । उहाँले नेपालमा अहिले पनि बलि प्रथाको अन्त्यको बहस बडो तार्किक र जोडतोडका साथ उठिरहेको