© 2023
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफूहरूलाई ‘बिकेको’ आरोप लगाएको प्रमाण २४ घण्टाभित्र सार्वजनिक गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिनुभएको छ । बुधवार धुम्बाराहीस्थित पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउँदै थापाले ‘को बिक्यो, कति रकममा बिक्यो, कसले किन्यो, कहिले, कहाँ र कसरी लेनदेन भयो’