७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वसन्तपुरमा होलीको चहलपहल,चीर पूजा गर्नेको भीड

काठमाडौं । वसन्तपुरमा होलीको चहलपहल शुरु भएको छ । बिहीवार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ । एक