५ श्रावण २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रोफेसनल कम्युनिटी प्लेटफर्म ‘वर्कओफाइल’ सार्वजनिक

काठमाडौं । नेपालको टेक्नोलोजी कम्पनी कान्तिपुर इन्फोटेकले आफ्नो नयाँ प्रोडक्ट (workofile) 'वर्कोफाइल' लाइभ गरेको छ। नेपालका प्रोफेसनलहरू, जब सिकर्स र अर्गनाइजेसनलाई एउटै डिजिटल इकोसिस्टममा जोड्ने लक्ष्यका साथ बनाइएको यो प्लेटफर्म हाल वेब भर्सनमा उपलब्ध छ र मोबाइल एप छिट्टै आउने टिमले जनाएको छ। वर्कोफाइल एउटा सजिलो तर गहिरो अध्ययनबाट तयार गरिएको