© 2023
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले प्रत्येक वर्ष लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्दै आएको छ । केन्द्रले खरी, जमुनपारि, सिन्हाल, शुद्ध बोर, बोर क्रस प्रजातिका बाख्रा लक्ष्यभन्दा बढी उत्पादन गरेको छ । कार्यालयका वरिष्ठ कृषि अधिकृत बुद्धिराम आचार्यका अनुसार आर्थिक वर्ष २०८१/८२ मा खरी बाख्रा ३४ उत्पादन