२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नयाँ लोक दोहोरी गीत ‘रातो रातो बर्को’ सार्वजनिक

काठमाडौं: नेपाली लोक दोहोरी संगीत क्षेत्रमा नयाँ गीत ‘रातो रातो बर्को’  को सार्वजनिक भएको छ। गीतमा चर्चित गायक कुलेन्द्र बिश्वकर्मा र लोकप्रिय गायिका  रचना रिमालको सुमधुर स्वर रहेको छ। स्लो मोसन पिक्चर्स द्वारा प्रस्तुत गरिएको उक्त गीतमा प्रथम क्षेत्री न्यौपाने र सनिशा बजगाइ को आकर्षक अभिनय देख्न सकिन्छ। प्रेम, रोमान्स