१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । बुधबार अपराह्न प्रधानमन्त्री कार्यालयमा सुरु भएको बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल भइरहेको बताइएको छ । बैठकमा विभिन्न मन्त्रालयका प्रस्ताव, पछिल्लो विपद्को अवस्था, खोज तथा उद्धार, राहत तथा पुनःस्थापनालगायत विषयमा छलफल हुने