२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिवाकोटीको प्रश्न देउवालाई: खाँडप्रति पार्टीको दृष्टिकोण के हो ? पूर्णपाठ…

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भुटानी शरणार्थी प्रकरणका आरोपित हाल थुनामा रहेका नेता बालकृष्ण खाँडको बारेमा पार्टीले ठोस निर्णय लिनु पर्ने बताउनु भएको छ । जारी केन्द्रीय समितिको बैठकमा सिवाकोटीले भन्नुभयो कि थुनमा पठाउने सरकार गलत हो कि हाम्रा साथी यस्तो अबस्थामा सरकार र साथी मध्ये एक