१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इरानी मानवअधिकारकर्मी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी महिला अधिकारवादी नर्गिस मोहम्मदीलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले शुक्रबार मोहम्मदीलाई इरानमा महिलामाथि हुने दमनविरूद्ध उनले गरेको लडाइँ र मानव अधिकार प्रवर्द्धन र सबैको स्वतन्त्रताका लागि गरेको योगदानका लागि नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको जनाएको छ । ५१