© 2023
भक्तपुर। आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आज पार्टीको घोषणा पत्र सार्वजनिक गरेको छ । आज नेमकिपाको केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ले पार्टीको घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । पार्टीको घोषणा पत्रमा समाजवादी व्यवस्था स्थापना, नागरिकता नीतिमा कडाइ, भ्रष्टाचारविरुद्ध