• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
निगुरो व्यापार: लगानी बिना नै लोभलाग्दो आम्दानी

बरहथवा  । पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान् ।  निगुरो पाइने याममा प्राय: गृहिणीले हाटबजारमा यो बहुपयोगी वनस्पति किन्ने गरेका छन् । झाडीमा उम्रिने यस वनस्पति कुनै औषधि तथा विषादीविना उत्पादन हुने भएकाले लाभदायक हुन्छ