७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुनसरीको दुहबीमा कांग्रेस विजयी

सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । आज सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार नगरप्रमुखमा वेदनारायण गच्छदार र उपप्रमुखमा मेनुका पोखरेल विजयी हुनुभएको छ । गच्छदारले ११ हजार ९१६ मत तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनयकुमार पोखरेलले ११ हजार ४६१ मत ल्याउनुभयो । त्यसैगरी उपप्रमुखमा कांग्रेसकी