• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
अष्ट्रेलियामा सप्ताह लगाएर बनाईँदैछ पशुपतिनाथ मन्दिर र बौद्धनाथ गुम्बा

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुको लागि यस पटकको दशैं खास हुँदैछ । खास यसकारण कि यस पटक नवरात्रीको ९ दिनसम्म नवाह यज्ञ गरिँदैछ भने टीकाको दिन सामूहिक टिका लगाउने र शुभकामना साटासाट गर्ने तयारी छ । भिक्टोरियाको डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा अक्टोबर १५ देखि २३ ९घटस्थापना