५ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दार्चुलामा आचारसंहिता उल्लङ्घनका छ उजुरी

दार्चुला। निर्वाचनको मिति नजिकिएको बेला दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन् । हालैमात्र निर्वाचन आचारसंहिता उल्लङ्घनका छ वटा घट्नाबारे उजुरी परेको आचारसंहिता अनुगमन अधिकृत विनोद दाहालले जानकारी दिनुभयो । दाहालकाअनुसार यसअघि नै आचारसंहिता उल्लङ्घन गरेको आरोपमा २५ जनामाथि मौखिक स्पष्टीकरण सोधि सकिएको छ । निर्वाचनको समयमा मतसर्वेक्षण गरेको, जनप्रतिनिधि, शिक्षक,