© 2023
म्याग्दी। बेनी नगरपालिका–५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु ५० हजारको भेडेखुर्सानी ( क्याप्सिकम ) बिक्री गर्नुभयो । “दुई प्लास्टिक टनेलभित्र लगाएको भेडे खुर्सानी बेचेर यो याममा रु ५० हजार कमाई भयो”, उहाँले भन्नुभयो, “ भेडे खुर्सानी बेचेर सकिएपछि गोलभेडा र रायोसागखेती गर्ने योजनामा छु ।” बसाइँसराइ, वैदेशिक रोजगारीका कारण