© 2023
काठमाडौँ। नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भइरहेको टि ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खला वर्षाका कारण अवरुद्ध भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेल वर्षाका कारण प्रभावित भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएपछि वर्षा सुरु भएको हो । नेपालका