६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देनको अग्रता कायमै

काठमाडौं । झापा क्षेत्र नम्बर ३ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको अग्रता कायमै रहेके छ। १५०० मत गणना हुँदा लिङदेनले ७४२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका कृष्णप्रसाद सिटौलाले ५९५ मत पाएका छन्।