९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सेयरको अवैध कारोबार गरेको ठहरसहित प्रधान र न्यौपानेलाई कारबाही गर्ने…

काठमाडौँ । रिडी पावर कम्पनीका सञ्चालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैधरुपमा सेयर कारोबार गरेको नेपाल धितोपत्र बोर्डले बताएको छ । बोर्डको सञ्चालक समितिको बैठकले न्यौपाने र प्रधान दुवैले सेयरको अवैध कारोबार गरेको ठहर गर्दै कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।