२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनस्वराज पार्टीलाई निर्वाचन आयोगको मान्यता

काठमाडौं । निर्वाचन आयोगले जनस्वराज पार्टी (जस्वपा) लाई मान्यता दिएको छ । डा सीके राउत नेतृत्वमा रहेको जनमत पार्टीबाट अलग भएको समूहले गठन गरेको दललाई आयोगले मान्यता दिएको हो । नव गठित पार्टीको अध्यक्षमा दीपककुमार साह रहनु भएको छ भने पार्टीको झन्डा निलो, सेतो र रातो रङको ठाडो धर्का (स्ट्रीप)