३१ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीनद्वारा शेन्झोउ–२३ मानवयुक्त अन्तरिक्ष यानको सफल प्रक्षेपण

काठमाडौँ।चीनले आईतवार शेन्झोउ–२३ मानवयुक्त अन्तरिक्ष यानको सफल प्रक्षेपण गरेको छ । उत्तर–पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–२एफ क्यारियर रकेटमार्फत उक्त यान प्रक्षेपण गरिएको हो । जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रका अधिकारी ली बे  प्रक्षेपण पूर्णरूपमा सफल भएको औपचारिक घोषणा गर्नुभएको छ । यो यानले तीनजना अन्तरिक्ष यात्रीहरूलाई चीनको कक्षीय