६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन प्रेरित गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । ग्याल्पो ल्होसार, २१५३ को पावन अवसरमा आज सम्पूर्णमा शुभकामना दिँदै उहाँले धार्मिक श्रद्धा, सामाजिक सद्भाव, सांस्कृतिक गौरव र राष्ट्रिय एकताको प्रतीक बनेर ग्याल्पो ल्होसार पर्वले देशलाई प्रगति, शान्ति र समृद्धिको मार्गमा अघि