१२ पुष २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौंका खुला व्यायामशाला (फोटो फिचर)

काठमाडौं: स्वस्थ रहनको लागि शारीरिक व्यायाम महत्वपूर्ण हुन्छ । शारीरिक व्यायामले शरीरलाई फुर्तिलो बनाउनुका साथै स्वस्थ पनि राख्छ । त्यसैले पनि पछिल्लो समय योगा, ध्यान, शारीरिक व्यायाम, जिम गर्नेहरुको संख्या उल्लेख्य छ । कोहीले हिँडेर शरीरलाई फुर्तिलो बनाउँछन् भने कसैले जिम गरेर त कसैले ध्यान, योगा र शारीरिक व्यायाम गरेर