५ भाद्र २०८३, शुक्रबार
,
Latest
खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?
कतारमा ‘क्यामल फ्लु’को खतरा, फिफा विश्वकप स्थगित हुनसक्ने !

एजेन्सी । विश्व स्वास्थ्य संगठनसँग सम्बद्ध चिकित्सकहरूले फिफा विश्वकपको समयमा कतारमा पनि ‘क्यामल फ्लु’ फैलिन सक्ने चेतावनी दिएका छन् । यो रोग कोरोना भाइरस र मङ्कीपक्स जस्ता गम्भीर रोगहरु जस्तै खतरनाक छ । फिफा विश्वकपका कारण विश्वभरका फुटबलप्रेमीहरू यस देशमा आएका छन् र यी दर्शकहरूमा क्यामल फ्लु फैलने खतरा छ