१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कैद माफी विरुद्ध राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले कैद माफी विरुद्ध राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गरेको छ । संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको संभावित आर्थिक चलखेलबारे गहिरो छानविन गर्न माग गर्दै प्रदर्शन गरेको हो । विरोध