© 2023
काठमाडौँ। नेपाली काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महिला सहभागीका लागि ‘ग्रिन रन’को रि–रन आयोजना गरेको छ । गत साउन ६ गते आयोजित दौडमा प्राविधिक कारणले महिला प्रतिष्पर्धाको विजेता छनौट हुन नसकेपछि शनिवार पुनः महिला दौड आयोजना गरिएको हो । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका असरबारे जनचेतना जगाउने