© 2023
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले उनीहरुलाई पदमुक्त गरेका हुन् । दुबै जना नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका थिए । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत्