३१ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने तय भएको छ। सचिवालय बैठकले असार दोस्रो साता बैठक राख्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। आजको सचिवालय बैठका अनुसार असार दोस्रो साता बैठक बोलाउने तर मिति तय भने अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको परामर्शपछि तय