२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदीय सुनुवाइ समितिको सभापतिबाट न्यौपानेको राजीनामा

काठमाडौँ । संसदीय सुनुवाइ समितिको सभापतिबाट ईश्वरी देवी न्यौपानेले राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेपछि राजीनामा दिनु भएको हो । न्यौपानेले तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ । राजीनामा पत्रमा लेखिएको