११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजधानीको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी:ईपीएस परीक्षाको विषयलाई लिएर प्रदर्शन

काठमाडौँ । काठमाडौँ उपत्यकामा मन्त्रीको गाडीमा आगजनी गरिएको छ । रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगजनी गरेका हुन् । बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो । उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग