© 2023
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाउने र उनको सट्टा इन्जिनियर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो। अर्थमन्त्री रामेश्वर खनालका अनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ बनाइएको छ। यससँगै प्राधिकरणको नेतृत्व