१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाल्कोनीमा जानु जवाहिरीलाई भारी पर्‍यो, छ महिनादेखि खोजिरहेको थियो अमेरिकी…

एजेन्सी । अमेरिकी ड्रोन हमलामा अल कायदाका नेता अयमान अल जवाहिरीको मृत्यु भएको छ । एक अमेरिकी अधिकारीका अनुसार जब जवाहिरी बाल्कोनीमा हिंड्न बाहिर गएका थिए त्यसैबखत दुईवटा 'हेलफायर मिसाइलहरू रीपर ड्रोन'बाट प्रहार गरियो । अफगानिस्तानको समय अनुसार आइतबार बिहान ६ः१८ बजे आक्रमण भएको हो । अर्कोतर्फ अमेरिकामा शनिबार राति