१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फ्रान्क रुबियो: सबैभन्दा धेरै पृथ्वीको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यात्री

अमेरिकी अन्तरिक्ष यात्री फ्रान्क रुबियो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा ३७१ दिन बिताएर फर्किएका छन् । उनी सबैभन्दा धेरै समय अन्तरिक्षमा बिताउने अमेरिकाका पहिलो अन्तरिक्ष यात्री बनेका छन् । तर, अहिलेसम्म आईएसएसमा सबैभन्दा धेरै समय बिताउने कीर्तिमान रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको नाममा छ । उनले आईएसएसमा ४३७ दिन बिताएका