२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रवि लामिछानेविरुद्धको अनुसन्धान अन्तिम चरणमा, मुद्दा दर्ताको तयारी

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीले १ महिना २५ दिनदेखि गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको हो । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानको बयान हिजो सकिएको छ ।