logo
१९ मंसिर २०८२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
    • समाचार
    • राजनीति
    • समाज
    • विज्ञान-प्रविधि
    • स्वास्थ्य / जीवन शैली
    • रोचक प्रसङ्ग
    • नागरिक आवाज
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली कांग्रेस
    • माओवादी केन्द्र
    • राप्रपा
    • जनमत
    • नेकपा एस
    • नागरिक उन्मुक्ति पार्टी
    • जसपा
    • अन्य पार्टी
  • मुख्य समाचार
  • अर्थ खबर
    • अर्थ खबर
    • सेयर बजार
    • बजार
    • बैँक / वित्त
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकूद
  • विश्व
    • चीन / भारत
    • प्रवास
    • समुद्रपारी
  • भिडियो
English
Logo
१९ मंसिर २०८२, शुक्रबार
currency_exchange view_timeline flight_takeoff convert_to_text store
१९ मंसिर २०८२, शुक्रबार
,
Logo

काठमाडौं

Kathmandu

currency_exchange view_timeline flight_takeoff convert_to_text store
logo
१९ मंसिर २०८२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
    • समाचार
    • समाज
    • विज्ञान-प्रविधि
    • स्वास्थ्य / जीवन शैली
    • रोचक प्रसङ्ग
    • नागरिक आवाज
  • राजनीति
    • राजनीति
    • नेकपा एमाले
    • नेपाली कांग्रेस
    • माओवादी केन्द्र
    • रास्वपा
    • राप्रपा
    • जनमत
    • नेकपा एस
    • नागरिक उन्मुक्ति पार्टी
    • जसपा
    • अन्य पार्टी
  • मुख्य समाचार
  • अर्थ खबर
    • अर्थ खबर
    • सेयर बजार
    • बजार
    • बैँक / वित्त
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकूद
  • विश्व
    • चीन / भारत
    • प्रवास
    • समुद्रपारी
  • भिडियो
English
  • गृहपृष्‍ठ
  • समाचार
    समाचार समाज विज्ञान-प्रविधि स्वास्थ्य / जीवन शैली रोचक प्रसङ्ग नागरिक आवाज
  • राजनीति
    राजनीति नेकपा एमाले नेपाली कांग्रेस माओवादी केन्द्र रास्वपा राप्रपा जनमत नेकपा एस नागरिक उन्मुक्ति पार्टी जसपा अन्य पार्टी
  • मुख्य समाचार
  • अर्थ खबर
    अर्थ खबर सेयर बजार बजार बैँक / वित्त
  • अन्तर्वार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकूद
  • विश्व
    चीन / भारत प्रवास समुद्रपारी
  • भिडियो
Logo
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रेन्डिङ ट्यागहरू

  • #केपी शर्मा ओली
  • #रवि लामिछाने
  • #आईपीएल
  • #बागलुङ
  • #पुष्पकमल दाहाल 'प्रचण्ड'
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • #नेप्से परिसूचक
Latest
सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा भ्याली पब्लिकका तीनै टोली विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रेन्डिङ ट्यागहरू

  • #केपी शर्मा ओली
  • #रवि लामिछाने
  • #आईपीएल
  • #बागलुङ
  • #पुष्पकमल दाहाल 'प्रचण्ड'
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • #नेप्से परिसूचक

मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरोको अवरोध छैन- सडक विभाग


न्यूजपोलार
 १५ आश्विन २०८२, बुधबार ०९:५४

फाइल फोटो
अ अ+ अ-

भरतपुर। बडादसैँको नवौँ दिन आज नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।

दसैँ सुरु भएसँगै पहिराका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ मुग्लिन सडकमा आज भने निर्वाद रूपमा सवारीसाधन सञ्चालनमा छन् । हिजोअस्तिको तुलनामा सवारीसाधनको चाप कम रहेको र कुनै अवरोध नरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार दसैँ अवधिभर राजमार्गमा सुरक्षाकर्मी २४सै घण्टा खटिएको र यात्रुलाई कुनै पनि समस्या हुन नदिनेगरी काम गरिरहेका छन् ।

मङ्गलबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै ८ः४० बजेदेखि सडक दुइतर्फी सञ्चालनमा आएको थियो ।

गएरातिसम्म सवारीसाधनको चाप रहे पनि हाल निकै कम रहेको प्रहरीले जनाएको छ । तुइन खोलामा पटकपटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

  • #मुग्लिन–नारायणगढ सडक


न्यूजपोलार
 १५ आश्विन २०८२, बुधबार ०९:५४

सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange…
भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो,…
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन
एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो
कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास
न्यूजपोलारबाट थप समाचार
सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता
अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल
दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा
NewsPolar
भर्खरै
सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता
१
अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल
२
दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
३
बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
४
प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
५
आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा
६
स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल
७
Logo

सूचना विभाग दर्ता नं. १११६/२०७५-७६
Anamnagar, Hanumansthan, Kathmandu, Nepal
[email protected]
015909120
Chief Editor - Sushil Aryal
Chairperson - Radha Marahatta (Aryal)

Quick Links
  • About Us
  • Advertisement
  • Terms And Conditions
  • Privacy Policy
  • Contact Us
Our Team
प्रधान सम्पादक सुशील अर्याल
अध्यक्ष राधा अर्याल मरहट्टा

It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

© 2023

newspolar.com

सर्वाधिकार सुरक्षित

Developed By:

समाचार खोज्नुहोस